Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ ०४ गते शुक्रबार

बझाङ्ग देखि काठमाडौं जाने बस खाेल्सामा

बझाङको बित्थडचिर गाउँपालिकाको डुम्रे खोलामा बस खसेको छ। आज (शुक्रवार) बित्थडचिरको डुम्रे खोलाको नालीमा बस खसेको हो।
बस नालीमा खसेकोमा अहिले निकालिएको बझाङ प्रहरीका डीएसपी भरत शाहले जानकारी दिए। उनका अनुसार बस दुर्घटना हुनबाट बचेको छ भने बसमा बाहेक अन्य क्षति भएको छैन।
सो बस बझाङबाट काठमाडौं जानका लागि आइरहेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>