Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ०६ गते आइतबार

भन्सार छली आराेपमा पक्राउ परेका बुद्धिरामकाे प्रहरी हिरासतमा मृत्यु

कैलाली प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ।
भन्सार छलीका सामानसहित तीन गते पक्राउ परेका ३५ वर्षीय धनगढी गाउँका बुद्धीराम चौधरीको मृत्यु भएको हो। प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेका चौधरीको उपचारका सेती प्रादेशिक अस्पतालमा मृत्यु हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराका अनुसार चौधरी तीन गते भन्सार छलीका सामानसहित पक्राउ परेका थिए। उनी मदिरा धेरै सेवन गर्ने गरेको बुझिएको छ। आज (आइतबार) विहान उनको मृत्यु भएको हो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>