Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ०७ गते सोमबार

भिमदत्त १८ ले स्वास्थ्य स्वयंस्विका लाई साईकल

खडक बहादुर काेली/ भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल वितरण गरेको छ।
स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरूमा महिला स्वयंसेविकाहरू खटिएर खोपहरू, भिटामिन, पाेलियाे थाेपा लगायतका स्वास्थ्य सेवामा खटिएर मातृ शिशु मृत्युदर कम गराउनु महत्वपूर्ण भूमिका रहेकोले साइकल वितरण गरिएको  भीमदत्त नगरपालिका १८ नम्बर वडाका वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले बताएका छन्।

कामलाई छिटो छरितो हाेस भनि वडा कार्यालयको बजेटबाट नै १५ जना स्वयंसेविकाहरूलाई साइकल वितरण गरिएको अध्यक्ष देवकोटाले बताए। महिला स्वास्थ्य स्वयंसेविका कमला केसीले काम गर्न जागर आएको भन्दै यसैगरी अरु स्वास्थ्य सामग्री उपलब्ध गराइदिनु वडा कार्यालयलाई अनुरोध समेत गरेकी छन्। कार्यक्रममा वडा सदस्य हेम बहादुर बस्नेत लगायतकाे उपस्थिति  रहेकाे थियाे।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>