Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
२०७८ मङि्सर १० गते शुक्रबार

दाेधारा चादनिकि महिला सम्पर्क बिहिन खाेजिदिन अाग्रह

पप्पु  गुरुङ्ग- दोधारा चाँदनी नगरपालिकाका छोरी सहित एक महिला बेपत्ता भएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ निवासी वर्ष अन्ताजी २८ का समिक्षा जैशी र उनका ७ वर्षे छोरी सपना जैशी झण्डै एक महिना देखि बेपत्ता भएको परिवारजनले जनाएको छ् । एक महिना अघि साँढेपानी साँढेपानी (कैलाली) माईत भएका समिक्षा आफ्नो छोरी सहित घर जान हिडेका अझै सम्म घरको सम्पर्क नआएको उनका श्रीमान टिकाराम जैशीले बताएका छन् ।

उनका श्रीमान टिकाराम जैशीले खोजी गरिदिनहुन भन्दै प्रहरी कार्यालय र माईती नेपालमा निबेदन समेत दिएका छन् । बेपत्ता भएका आफ्नो श्रीमती र छोरीलाई खोजी गरिदिन हुन टिकाराम जैशीले सबैमा आग्रह गरेका छन् । बेपत्ता भनिएका समिक्षा र सपनालाई फेला पार्ने ब्यक्तीले नजिकैको प्रहरी चौकीमा खबर गरिदिनहुन समेत परिवारले आग्रह गरेको छ् ।

प्रतिक्रिया