Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
२०७८ मङि्सर १० गते शुक्रबार

भिमदत्त जन्मजयन्तिमा फलफुल र कम्बल बितरण

महेन्द्रनगर - किसान नेता भिमदत्त पन्तकाे ९६ औं जन्मजयन्तिका अवसरमा शुक्रबार महेन्द्रनगरमा रहेकाे महाकालि बाल अनाथालयमा  रहेका बालालिकाहरुलाई फलफुल र ब्लाङ्केट ( कम्बल ) बितरण गरिएकाे छ ।     महेन्द्रनगरमा रहेकाे भिमदत्त स्मृति प्रतिष्ठान का अध्यक्ष तथा भिमदत्त पन्तकै खलकका लाेकराज पन्ले शुक्रबार अनाथालयमा रहेका अनाथ बाल बालिकाहरु चिसाे बाट जाेेगिन सकुन भन्ने उेश्यले १२ अाेटा कम्बल र  फफफुल बितरण गरेकाे प्रतिष्ठानका शिराेमणि अाेझाले बताका छन ।

प्रतिक्रिया