Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
२०७८ मङि्सर १३ गते सोमबार

प्रेस सेन्टर शुप प्रदेशमा काे काे अाए नेतृत्वमा ।

कैलाली- प्रेस सेन्टर नेपाल शुदुर पश्चिम प्रदेशकाे प्रदेश अधिबेशन प्रेस स्वतन्त्रता श्रमजिबि पत्रकारहरुकाे हित र संचारकाे पुनरसंरचना पेस सेन्टरकाे अभियान राष्ट्रियता समाजवाद र नागरिक अधिकारकाे पक्षमा दाेस्राे प्रदेश अधिबेसन भन्ने नारा सहित साेमबार धनगढिमा शुरु भएकाे अधिबेसनले प्रदेश कमिटि चयन गरेकाे छ  ।


प्रदेश अध्यक्षमा भुवन बाेहरा, बरिष्ट उपाध्यक्षमा बझाङका पत्रकार सम्राट सिह उपाध्यक्षहरु  पदम बाेहरा प्रेम नेपाली     मुख्य सचिवमा कर्ण बाेहरा,सचिबहरुमा लखन चाैधरि, माेहन बिष्ट, हरिश नगाल,सुरेन्द्र ताम्राकार, पहिलाद राना , धनराज बिक, साेधा नेपाली, शान्ति बाेहरा काेषाध्यक्षमा घनश्याम पाैडेल लगायत ३७ सदस्यिय कमिटि चयन भएकाे र तीन जना सदस्य पछि थप्ने निर्णय गरेकाे छ ।
निर्वाचन मण्डल संयाेजक कृष्णदत्त जाेशि ले शपथ ग्रहण गराएका थिए भने प्रेस सेन्टर का प्रदेश ईन्चार्ज राम सिह ठगुन्नाले बिजयी हरुलाइ प्रमाण प्रदान गरेका थिए ।

प्रतिक्रिया