Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ असार ०९ गते बिहिबार

स्थानियकाे पहलमा भयाे दाेदा नदिमा तटबन्ध सम्पन्न, सरकार मुख दर्शक ।

स्थानियकाे पहलमा दाेदा नदि नियन्त्रण काे लागि तटबन्ध मर्मत र निर्माण भएकाे छ । लालझाडि गाउपालिका वडा ५ भएर बग्ने दाेदा नदिकाे तटबन्ध जिर्ण भै टुटेकाे अवस्थामा थियाे । यसरी दाेदा नदि गाउँ पस्ने त छदै थियाे खेति याेग्य जमिन कटानि समेत गरिरहेकाे अवस्थामा थियाे ।

नदि नियन्त्रणकाे लागि बिगतका स्थानिय सरकार र तटबन्ध गर्ने निकायहरुले समेत ध्यान नदिदा बर्खामा कटान र डुवानकाे त्रासमा स्थानिय थिए ।

लामाे प्रयास पछि तटबन्ध को काम सम्पन्न जनताको तटबन्ध महेन्द्रनगर कार्यालयले २० थान तारजाली, अपि सामुदायिक बनले रु १५०००० र बैजनाथ सामुदायिक बनले रु ५००००  रकम उपलब्ध गराएर ढुङ्गा खरिद र  लेबर मिस्त्री चार्ज मा उपलब्ध रकम खर्च गरि तटबन्ध निर्माण भएकाे स्थानिय अमर सिह धामिले बताएका छन । 

प्रतिक्रिया