Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ असार २८ गते मङ्गलबार

लालडाडिकाे दाेदा नदिमा बन्याे जैबिक तटबन्ध

लालझाडि गाउपालिका २ काे दाेदा नदिमा रोजगार सेवा  केन्द्र लालझाडि र लालझाडी गा पा  विपत ब्यवस्थापन  समिती को  साझेदारीमा तटबन्ध निर्माण भएकाे पालिका प्रवक्ता आशाराम रानाले बताएका छन ।
 
नदिमा एक सय मिटर तीन तहकाे तटबन्ध बनेकाे छ यस्ले नदि बाट कटान भैरहेकाे खेत जमिन जाेगिने अवस्था रहेकाे छ । नभए नदिले बर्खे बाढिमा थुप्रै जमिन कटानि गर्ने अवस्था थियाे याे जाेगिने आशा गरेकाे प्रवक्ता बताउछन । पालिका राेजगार केन्दकाे ८१ हजार र पालिका बिपद ब्यावस्थापन समितिकाे ६६ हजार लगानि र स्थानियकाे सहयाेगमा  तटबन्ध बनेकाे प्रवक्ता रानाले बताएका छन ।

मंगलबार तटबन्धकाे अनुगमन पालिका अध्यक्ष निर्मल राना , प्रशासकिय प्रमुख  महेन्द्र रावल लगायतले निरिक्षण गरेका छन ।

प्रतिक्रिया