Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ भदौ १५ गते बुधबार

भिमदत्त नगरपालिकामा सामान्य पानिले डुवान ब्यावसायि र उपभाेक्ता परेशान ।

भिमदत्त नगरपालिकाकाे बजार क्षेत्रमा सामान्य बर्षाकाे पानिले पनि बजारका सडक र पेटि डुवानमा पर्ने भएका छन । बजारमा सडक र नालि निर्माण भैरहेकाे छ । यसरी सडक र नालि निर्माणले झनै पानिकाे बाटाे छेकेका कारण पानि जमेर ब्यावसायि र उपभाेेक्ता लाई पसल जान सास्ति भएकाे ब्यासायिहरुले बताएका छन ।                                                                           यसरी सडक र नालि निर्माण गर्दा पानी थुनिदा पनि ठेकेदार कम्पनिले चासाे नदिएकाे प्रति स्थानियकाे गुनासाे रहेकाे छ । ठेकेदार कम्पनिका साईड प्रमुख संग फाेन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।       

प्रतिक्रिया