Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ असोज ३१ गते सोमबार

राष्ट्रिय राजमार्गकाे बेहाल, चालक र यात्रु हैरान । भिडियाे सहित

सुदुरपश्चिम प्रदेश क्षेत्रमा रहेकाे राजमार्ग बेहाल अवस्थामा रहेकाे छ । सडक ठाउँ ठाउँमा खाल्डाे खुल्डि परेका उवडखावड भएकाे छ । सडककाे अवस्था चालकहरुले बेहाेर्ने समस्या र सडक डिभिजन कार्यालयले के गर्दैछ ? जवाफ खाेज्ने प्रयास गरेका छउ । भिडियाे https://youtu.be/07lOGXIvzfM

प्रतिक्रिया