Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ असोज ३१ गते सोमबार

कंचनपुर ३ (क) बाट स्वतन्त्र उमेदवारि दिएका जाेशीले थाले घरदैलाे ।

कंचनपुर निर्वाचन क्षेत्र ३ (क) बाट स्वतन्त्र उमेदवारि दिएका पिताम्बर जाेशीले चुनावि घरदैलाे सुरु गरेका छन ।
चुनावि सम्पर्क कार्यालय खाेलेपछि जाेशी निर्वाचन क्षेत्रका वडाहरुमा घरदैलाे जान थालेका छन । साेमबार भिमदत्त नगरपालिकाका वडा ७ र ८ का केही घरहरुमा भेटघाट गरेकाे जाेशिकाे सचिवालयले जनाएकाे छ ।

जाेशी उद्याेग वाणिज्य संघ कंचनपुरका अध्यक्ष पनि हुन उनले राेजगारि सिर्जना गरि राेजगारि दिने वातावरण बनाउन, उत्पादन बढाउने र निम्न आयस्तरका मानिसका हात सम्म राेजगारि पाउने वातावरण बनाउन आफ्नाे प्रदेश सभामा उमेदवारि रहेकाे बताएका छन ।

मुख्य दलहरु एमाले काग्रेसकाे उमेदवारि नरहेकाे र निजिक्षेत्रका मानिसका सहयाेगमा चुनाव लडेकाे र आफ्ना एजेण्डाहरुमा बिश्वास गरेर  मतदाताले मत दिने भएका कारण आफ्नाे बिजय सुनिश्चित रहेकाे घरदैलाेमा बताउदै आएका छन ।

जाेशिले भष्टाचार देशकाे मुख्य समस्या रहेकाे, दलहरुले आफ्ना कार्यकर्ता, पार्टि चलाउन पनि आर्थिक समस्या हुन्छ तर आफू ब्यावसाय गरेर बसेकाे आफुले कुनै आर्थिक लाभ लिनु पर्ने अवस्था पनि छैन म भष्टाचार मुक्त तरिकाले प्रदेश चलाउन पहल गर्न सक्ने भएकाले भाेट मागिरहेकाे बताउदै आएका छन ।

प्रतिक्रिया