Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
२०७८ मङि्सर २३ गते बिहिबार

नेपाली सेनाले मानार्थ सेनापतिकाे मृत्युमा समबेदना ब्यक्त ।

महेन्द्रनगर - नेपालका मानार्थ सेनापति समेत रहेका  भारतका प्रथम चीफ अफ डीफेन्स स्टाफ जनरल विपिन रावत उनकी धर्मपत्नी मधुलिका रावत र हेलिकप्टरमा सवार अन्य १२ को सन् २०२१ डिसेम्बर ८ दिन भएको दुर्घटनामा मृत्यु भएकाे छ ।

"जनरल विपिन रावत डीफेन्स सर्भिसेज स्टाफ कलेज वेलिङ्टनका विद्यार्थीसँग अन्तरक्रिया गर्नका लागि त्यता जानुभएको थियो फर्किदा एअरफोर्सको एमआई१७ भी५ हेलिकप्टर कुन्नूर नजिकैको जङ्गलमा दुर्घटना भएकाे थियाे । अाज नेपाली सेनाकाे तर्फ बाट एक प्रेस बक्तब्य जारि गर्दै सेनापतिकाे तर्फबाट समबेदना ब्यक्त गरेका छन ।

प्रतिक्रिया