Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक ०९ गते बुधबार

महेन्द्रनगरमा कस्ताे प्लान गराएकाे थियाे, तत्कालिन जनप्रतिनिधि जाेशी यस्ताे बताउछन ।

कंचनपुरकाे भिमदत्त नगरपालिका देशभरिकै ५८ नगरपालिका मध्येकाे एक नगर हाे । पन्चायतका कालमा नगरपन्चायतका रुपमा स्थापित महेन्द्रनगर प्लान गरेर बनाईएकाे शहर हाे । याे नगर बनाउदा कस्ताे कल्पना थियाे के साेचका साथ अगाडि बढाईएकाे थियाे भनेर तत्कालिन नगरपन्चायतका प्रमुख धर्मराज जाेशी संग समृद्धि पाेष्टले गरेकाे कुराकानी भिडियाे ।https://youtu.be/SrP1v1ch5gU

प्रतिक्रिया