Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक ११ गते शुक्रबार

स्वतन्त्र उम्मेदवार दिपक सिह चुनावी मैदानमा घरदैलो अभियान उत्साहजनक

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्य स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिहले चुनावी अभियान तिव्र पारेका छन । पुतली चुनाव चिन्ह लिएर सिह चुनावी प्रचार प्रसारमा ब्यस्त छन ।

रंगीचंगी पुतली झैँ सबै जिल्लाको विकास गर्ने सिंहको प्रतिबद्धता रहेको छ । निर्वाचन क्षेत्रका विभिन्न वडा बस्तीहरुमा सम्पर्क कार्यालय खोलिरहेका छन । काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका सिहले समाजसेवीका रुपमा परिचित छन्। विकास र समृद्धि प्राप्त गर्न जनताको स्वतन्त्र उम्मेदवार प्रति अाकर्षण बढेको सिंह बताउँछन्।

प्रतिक्रिया