Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक १२ गते शनिबार

दिपककाे पुतलि यात्रामा थपिदै युवाहरु

कंचनपुर निर्वाचन क्षेत्र ३ मा प्रतिनिधि सभामा स्वतन्त्र उमेदवारि दिएका दिपक बहादुर सिहकाे चुनावि यात्रामा युवाहरु देखिने क्रम बढेकाे छ ।

सिहले उमेदवारि दर्तापछि निर्वाचन क्षेत्रका वडाहरुमा ब्यापक रुपमा प्रचार प्रसार सुरु गरेका छन । सिहले अधिकाँस वडाहरुमा चुनावि प्रचार सम्पर्क कार्यालय खाेलेका छन । आज वडा १२ मा सम्पर्क कार्यालयमा युवाँहरु पवन बिष्ट, भरत रावल, जीवन सिह तिलक पन्त, प्रमा बुढापाल, माेहन सिह बिष्ट, धर्मादत्त भट्ट लगाएका युवाहरुकाे सहभागिता रहेकाे थियाे ।

युवाहरुले स्वतन्त्र उमेदवारि दिएका सिह लाई बिजय गराउन घर घर टाेल टनेलमा सिहका एजेण्डा लगेर जाने बताएका छन ।

प्रतिक्रिया