Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक १५ गते मङ्गलबार

दाेधारा चादनीमा स्थानिय तहरका उमेदवार वीरबहादुर समेत ३९४ जना काग्रेस प्रवेश ।

कंचनपुर निर्वाचन क्षेत्र ३ काे चुनावि अभियानका क्रममा नेपालि काग्रेसमा स्थानिय तहका उमेदवार भएका वीरबहादुर सुनार समेत ३९४ जना काग्रेस प्रवेश गरेकाे नेपाली काग्रेस दाेधारा चाँदनीले जनाएकाे छ ।

संबिधानकाे रक्षा र सत्ता गठबन्धन लाई सहयाेग गर्ने भन्दै नेपाली काग्रेस प्रवेश गरेकाे सुनारले बताए । यश क्षेत्रबाट सत्ता गठबन्धन बाट प्रतिनिधि सभामा नेपाली काग्रेसका रमेश लेखक, प्रदेसभा १ मा माओवादिका टेकेन्द्र भट्ट र २ बाट काग्रेसका बेल बहादुर राना मगर उमेदवार रहेका छन । 

प्रतिक्रिया