Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक २६ गते शनिबार

प्रधानमन्त्री शेरबहादुर संग प्रतिस्पर्धा गर्दै डडेल्धुराकाे सालाे ।

आसन्न निर्वाचनकाे प्रचारप्रसार तिब्र रुपमा भैरहेकाे छ । डडेल्धुरामा पाँच पटक प्रधानमन्त्रि भएका बहालबाला प्रधानमन्त्री संग प्रतिस्पर्धा गरिरहेका स्वतन्त्र उमेदवार सागर ढकालकाे डडेल्धुरा संग साईनाे देखिएकाे छ । आज आफ्नै फेसबुक पेजबाट लाईभ गर्दै डडेलधुराकाे सालाे भएकाे उल्लेख गरेका छ । पेजबाट सालाे भएकाे र सबैलाई बुझाईदिन आग्रह  गरेकाे छ । यस्ताे छ भिडियाे https://youtu.be/5B8cZo7HLNI

प्रतिक्रिया