Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक २८ गते सोमबार

डडेल्धुरामा बाजे मतदाता फकाउदै सागर, छाेरा भन्दा नाति प्याराे ।भिडियाे

आसन्न निर्वाचनका लागि डडेलधुरामा प्रजातन्त्र पछि लगातार चुनावमा बिजय प्राप्त गरिरहेका बहालबाला प्रधानमन्त्री शेरबहादुर देउवा संग स्वतन्त्र उमेदवार सागर ढकाल पनि प्रतिस्पर्धामा छन । उनले बाजे मतदाता संग यसरी फकाउदै मत माग्दै छन ।भिडियाे,https://youtu.be/rsJQ6Dp2ABQ

प्रतिक्रिया