Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०७९ मङि्सर २८ गते बुधबार

ईलाम १ मा पुन: मतदानको माग गर्दै झलनाथ पुगे सर्बाेच्च अदालत ।

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ मा पुनः मतदान गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् । 

निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न खनालको तर्फबाट रिट दायर भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

पौडलका अनुसार रिट संवैधानिक इजलासमा दायर भएको छ ।

खनाल नेकपा (एमाले)का महेश बस्नेतसँग पराजित भएका थिए।

प्रतिक्रिया