Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख २२ गते शनिबार

कृष्णपुरमा वेहोस अवस्थामा मानिस फेला परे, चिन्नेले आफन्त कहाँ खवर गरिदिन अनुराेध ।
वेहाेस मानिस

कृष्णपुुरमा वेहाेस अवस्थामा मानिस फेला परेका छन । आज शनिवार जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका वडा न.५ गुलरिया स्थित कञ्चन बहुमुखी क्याम्पस अगाडी सडक किनारमा अन्दाजि वर्ष ५०/५५ को नामथर वतन नखुलेको अपरिचित पुरुष मानिस बेहोस अवस्थामा फेला परेका छन ।
उक्त मानिसकाे गुलरिया स्वास्थ्य चौकीमा चेकजाँच गर्दा समेत स्वास्थ्यमा कुनै पनि सुधार नआएकोले थप उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढीमा पठाईएको कंचनपुर प्रहरिले जनाएकाे छ । प्रहरिले चिन्नेहरुले आफन्तलाई सम्पर्क गरि सुचना पुर्याउन समेत अनुराेध गरेकाे छ । 

 


#वेहाेस मानिस फेला

प्रतिक्रिया