Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ २८ गते शनिबार

नेकपा (एमाले) काे आँखामा भिमदत्तनगरमा कस्ताे हुदैछ काम भिडियाे सहित ।

भीमदत्त नगरपालीका क्षेत्रमा सुबिधा सम्पन्न सडक, नालि, बिधुत, सडक बत्ति, सडकपेटि निर्माण हुँदै छ । जस्मा १४.०१४ किलाेमिटर सडक २२.०८३ किलाेमिटर नाली र ७ सय ६८ वटा बिधुतबत्ति  पाेल सहित जडान हुँदै छन ।

एसियालि बिकास बैङ्क काे रिण सहयाेगमा आरयुडिपि परयाे
जना अन्तर्गत क्षेत्रीय शहरी बिकास आयाेजना कार्यान्वयन ईकाई धनगढिले ठेक्का लगाएकाे उक्त कार्यकाे ठेक्का ९९ कराेड १८ लाख ४४ हजार ४ सय ४८ रुपैया २४ पैसामा जेडआईईसि लामा जेभि काठमाडौं ले ठेक्का लिई काम गरिरहेकाे छ ।
यसै बिषयमा नेकपा एमाले भिमदत्त नगर अध्यक्ष हिमाल चन्दलाई भैरहेकाे बिकास कसरी भैरहेकाे छ भन्ने बिषयमा कुराकानि गरेका छउ भिडियाे सहित ।


#एमाले

प्रतिक्रिया