Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ चैत १५ गते बुधबार

दैजि- छेला सडक मर्मत सुरु, स्थानियले सडकमा बिरुवा राेपेर जनाएका थिए बिराेध ।

दैजि छेला सडक मर्मत निर्माण सुरु भएकाे छ । कंचनपुरकाे बेदकाेट नगरपालीकाे दैजि देखि छेलाकाे सडक बुधबार बाट मर्मत निर्माण काम सुरु भएकाे हाे ।

कंचनपुरकाे छेला औधाेगिक क्षेत्र समेत जाेड्ने सडक पुरानाे भई ठाउँ ठाउँमा पिच टुटेपछि स्थानियले सडक मर्मतकाे माग गर्दै सडकमा विभिन्न बाेट र हाड्गाहरु राेपेर बिराेध जनाई सडक बन्द गरेका थिए । उक्त समयमा जनताकाे माग पूरा गर्ने सम्बन्धि समृद्धि पाेष्टले बेदकाेटका मेयर भाेजराज बाेहरालाई साेद्धा वहाले याे दैजिदेखि बुडर जाेड्ने सडक भएकाे उक्त सडक मर्मतका लागि पहल गर्ने बताएका थिए ।

यस्तै पुर्वाधार विकास कार्यालयका सुचना अधिकारी ईन्जिनियर हेमराज भट्टलाई साेद्धा यसै बर्ष मर्मत गर्नुपर्ने सडक नापेर कति बजेट पुग्छ साेहि अनुसार ठेक्का दिई मर्मत गर्ने बताएका थिए । पुर्वाधार कार्यालयले बताए अनुसार निर्माण कार्य सुरु गरेकाे छ ।

करिव बीस लाख लागतमा सफल निर्माण सेवा मार्फत काम सुरु भएकाे छ । निर्माण कम्पनिका प्रतिनिधिका अनुसार सम्झाैता भए अनुसार काम सुरु गरेकाे र समयमै काम सम्पन्न गर्ने बताएका छन ।
सडक टुटफुट हुदा उक्त सडक दैनिक ओहाेर दाेहर विद्यार्थी र स्थानियलाई यात्रा गर्न समस्या भएकाे थियाे ।

सडक निर्माण हुने भएपछि स्थानिय समेत साे सडक बाट यात्रा गर्ने यात्रु र चालक खुसि भएका छन ।


#दैजि छेला सर मर्मत सुरु

प्रतिक्रिया