Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
काठमाडौं
२०८० जेठ १६ गते मङ्गलबार

बजेटका १० प्राथमिकता यस्ता छन ।

१-कृर्षि, ऊर्जा र पर्यटन क्षेत्रको विकास,

२- लगानी प्रवर्द्धन, औद्योगिक विकास र व्यापार सन्तुलन,

३=सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा,

४-गुणस्तरीय भौतिक पूर्वाधार निर्माण,

५-डिजिटल र हरित अर्थतन्त्रको प्रवर्द्धन,

६-वातावरण संरक्षण, जलवायु परिवर्तन र विपद व्यवस्थापन,

७-मानव संसाधन विकास र रोजगारी सिर्जना,

८-वित्तीय क्षेत्र सुधार

९-वित्तीय संघीयताको सुदृढीकरण र सेवा प्रवाहमा सुधार, ११-सार्वजनिक वित्त प्रणालीमा सुधार ।


#बजेट २०८०

प्रतिक्रिया