Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
काठमाडौं
२०८० जेठ १६ गते मङ्गलबार

वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्यु: मेयर बालेन ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु माथी ब्यंग्य गरेका छन् ।

आर्थिक बर्ष २०८०/८१ को बजेटमार्फत सांसद बिकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णयलाई लिएर मेयर शाहले ब्यंग्य हानेका हुन ।

‘सांसद विकास कोष पाउनु भए सी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो,’ मेयर शाहले प्रश्न गरेका छन, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ?


#संसद विकास काेष प्रति मेयर बालेनकाे धारणा

प्रतिक्रिया