Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० असार २० गते बुधबार

वाणी स्थित राजमार्गमा जिपकाे ठक्कर एक पुरुष घटना स्थलमा ठहरै ।
फायल फाेटाे

कंचनपुर जिल्लाकाे कृष्णपुर नगरपालिका २ वाणी स्थित राजमार्गमा साईकल सवार ब्याक्तिलाई जिपले ठक्कर दिदा घट्ना स्थलमा साईकल सवार ब्याक्तिकाे मृत्यु भएकाे छ ।

बाग्मति प्रदेश ०१०२५च ३६६४ नम्बरकाे पिकअप जिपले ठक्कर दिएकाे स्थानियले बताएका छन ।


#दुर्घटना

प्रतिक्रिया