Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
दार्चुला
२०८० साउन ०५ गते शुक्रबार

दार्चुला भन्सारले उठायाे लक्ष्यभन्दा दाेब्बर राजस्व ।
तस्बिर डाेनाल्ड जेम्स

दार्चुला भन्सार कार्यालयले लक्ष्यभन्दा दोब्बर बढी राजस्व संकलन गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७९-८० मा १९ लाख ६८ हजार लक्ष्य राखेको भएपनि त्यसको दोब्बर बढी राजश्व संकलन गरेको हो ।

गत आर्थिक वर्षमा ४० लाख ८१ हजार ४०२ रुपैयाँ अर्थात १०७ दशमलव ३८८ प्रतिशत राजस्व संकलन भएको दार्चुला भन्सार कार्यालय दार्चुलाका कार्यालय प्रमुख शिवचन्द्र प्रसादले जानकारीञ दिनुभयो ।देशभरिका अधिकाँस भन्सारहरुले लक्ष्यअनुरुप राजस्व संकलन गर्न सकेकाे छैन ।


#भन्सार

प्रतिक्रिया