Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० भदौ ०१ गते शुक्रबार

लागुऔषध सहित १७ बर्षे किशाेर शसस्त्रकाे फन्दामा ।

लागुऔषध सहित एक किशाेर शसस्त्र प्रहरिकाे फन्दामा परेका छन ।

कंचनपुरकाे पुर्नवास नगरपालिका वडा ११ डाेकेबजार स्थित भारत बाट नेपाल तर्फ आउदै गरेका कैलालीकाे गाेदावरि नगरपालिका १ मनरा घर भएका १७ वर्षिय कमल रिजाल पक्राउ परेका हुन ।

शसस्त्र प्रहरी शैलेश्वरि गण बाट खटिई गएकाे शसस्त्र प्रहरी सहायक निरिक्षक नवराज भट्ट समेतकाे माेवाईल टाेलिकाे फन्दामा किशाेर परेका हुन ।
किशाेर लाई आवश्यक कार्वाहिका लागि प्रहरिकाे जिम्मा लगाएकाे गणका गणपति प्रेम रावलले बताउनु भएकाे छ ।

कैलाली कंचनपुरका सिमा नाका बाट दैनिक रुपमा किशाेर र युवाँहरु लागुऔषध सहित पक्राउ परिरहेका छन । कैलाली र कंचनपुर जिल्लाका जेल र प्रहरी थुनुवा कक्षमा अधिकाँस लागुऔषध प्रयाेगकर्ता र काराेवारि रहेकाे तथ्यायाङ्क छ ।

प्रतिक्रिया