Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० भदौ १८ गते सोमबार

सुदुरपश्चिम गाे:रा पर्वकाे पहिलाे दिन बिरुडा भिजाउदै ।
फायल फाेटाे

सुदुरपश्चिम प्रदेशकाे मुख्य पर्वकाे रुपमा रहेकाे गाे:रा पर्व आजबाट सुरु भएको छ । पन्चमि देखि अष्टमि सम्म मुख्य रुपमा मनाईने पर्व सुदुरपश्चिमकाे आक्षाँस देशान्तर अनुसार आज भाद्र कृष्ण पन्चमिमा बिरुडा भिजाएर सुुरु गर्न लागिएकाे हाे ।

याे पर्व कर्णाली प्रदेशका केही भाग, सुदुरपश्चिम प्रदेश र भारतकाे उत्तराखण्ड प्रदेशमा मुख्यगरि मनाउने गरिएकाेमा
आजभाेली गाे:रा पर्व बिस्तारिकरण हुँदै दृश र बिदेशका विभिन्न ठाउँमा मनाउन थालिएकाे छ ।

यश पटक समय विवादका कारण कुन समय उत्तम भन्ने बिषयमा ज्याेतिषिय मतभेद हुदा गाे:रा पटक हुन पुग्का छन । 

प्रतिक्रिया