Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० भदौ ३१ गते आइतबार

स्थानियकाे अनुराेधमा वडाले चित्रपुर चाेक सफा गर्याे, तिज कार्यक्रम मनाइने ।
फायल तस्बिर

कृष्णपुर नगरपालिका वडा ३ काे चित्रपुर मा सडकमा राखेका सफा गर्दै तिजकाे लागि तयारि थालिएकाे छ ।

नगरपालिका वडा-३ झलुङ्गे झौजा नाला सम्म चित्रपुर को सडक किनारमा रहेको सामग्री हटाएर वडा-३ को सहयोगमा आज र भोली तीज विशेष कार्यक्रम आयोजना समेत गरिएको  छ । त्यसको पूर्व तयारी मा चित्रपुर चोक सफाई गरिएको वडा सदस्य भिमराज जाेशीले बताएका छन ।

स्थानीयका अनुसार पहिले चोक फराकिलो रहेकाे र २०५२ साल को साविक बाटो छुट्याई दिन हुन वडा अध्यक्ष खेम राज चौधरी लाई छिटो प्राविधिक टोली मागाई सहयोग गरिदिन अनुरोध स्थानियले गरेका छन् ।

चाेक पुरानै अवस्थामा फर्काउन सके सार्वजनिक कार्यक्रम समेत गर्न ठाउँ हुने स्थानियकाे बिश्वास रहेकाे छ भने वडा अध्यक्षले सक्दाे पहल गर्ने बताएका छन ।

प्रतिक्रिया