Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
दाङ्ग
२०८० असोज ०९ गते मङ्गलबार

काठमाडौंबाट सुर्खेततर्फ आउदै गरेको क. प्र प.-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो ।दाङमा बस दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।
अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ भने केही सामान्य घाइते भएका छन् । बाँकी यात्रु सकुशल रहेको प्रवक्ता मल्लले बताए  । बसमा करिब ३०/३५ जना सवार रहेको सवार थिए ।दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ

 

प्रतिक्रिया