Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० असोज १३ गते शनिबार

मन्त्री धामी चार दिन हिमाल पहाड दगुरेपछि भिडियाे सहित

सुदुरपश्चिम प्रदेशका उद्याेग, पर्यटन तथा वातावरण मन्त्री पर्यटन विकासकाे अवस्था बुझ्न लगातार चार दिन पैदल यात्रामा निस्किएका छन । सुदुरपश्चिमकाे अग्लाे टाकुरा अपि हिमालमा पुगेर मन्त्री रमेश धामी संग गरिएकाे कुराकानी 


#अपि हिमाल पर्यटन वर्ष २०८०

प्रतिक्रिया