Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असोज २६ गते शुक्रबार

कन्चन झलारि सहकारिकाे चाैथाे अधिबेशन, निर्बिराेध संचालक समिति चयन ।

कंचनपुर जिल्लाकाे शुक्लफाँटा नगरपालिका स्थित कन्चन झलारि बचत तथा ऋण सहकारी संस्था लिमिमिटेड झलारीको बिहिवार सम्पन्न ११औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनले निर्विरोध संचालक समिति चयन गरेकाे छ ।
यस्ताे छ कार्यसमिति
अध्यक्ष :- जोगी सिंह सोब
उपाध्यक्ष :- रुद्र नाथ
सचिव :- जयराज जोशी
कोषाध्यक्ष :- दिपक राज भट्ट
सदस्यहरु :-  जगत बहादुर बिस्ट
धर्मानन्दभट्ट(भास्कर), राम भरोसा राना, डम्बर दत्त अबस्थी, द्वारिका कुवर, सुरेन्द्र मल्ल, कु. जशु भण्डारी (भट्ट )

यस्तै लेखा तथा सुपरिवेक्षण समितीमा संयोजक नरेन्द्र प्रसाद जोशी, सदस्यहरु दान बहादुर शाह,  बसन्ती कुवर रहेका छन ।

नयाँ संचालक समितिले थप सुदृढ तरिका सहकारि संचालन गर्ने बताएका छन ।


#सहकारि

प्रतिक्रिया