Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० कार्तिक ०३ गते शुक्रबार

दशैकाे पुर्व सन्ध्यामा बझाङमा  जिप दुर्घटना छ जना घाइते

बझाङमा जिप दुर्घटना भएको छ। जिल्लाको छविस पाथिभेरा गाउँपालिका–७ खोरी स्थित कच्ची सडक खण्डमा जिप दुर्घटना भएको हो।

भाडे बजारबाट बुडखोरी तर्फ जादैं गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप आज (शुक्रबार) बिहान ब्रेक फेल भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जिपमा ८ जना सवार थिए। ती मध्ये ६ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया