Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० पुष ०१ गते आइतबार

बसले माेटरसाईक ठाेक्किदा श्रीमतिकाे मृत्यु, श्रीमान र छाेरा घाईते ।

कंचनपुरमा सडक दुर्घटना हुदा एक जनाकाे उपचारका क्रममा मृत्यु भएकाे छ भने २ जना घाईते भएका छन ।

आईतबार पुर्व पश्चिम राजमार्गकाे शुक्लफाँटा नगरपालीका ११ कलुवापुर स्थित म१ख ९३५ नम्बरकाे बसले पुर्व तर्फ जाने क्रममा पुर्व तर्फ गैरहेकाे शुपप्र०१-००९ प १२०७ माेटसाईकललाइ ठक्कर दिदा भागरथि अवस्थीकाे मृत्यु भएकाे हाे । माेटर साइकल चालक मृतका श्रीमान शिवराज अवस्थी र छाेरा बालकृष्ण अवस्थी घाईते रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डियस्पि प्रकाश डागिले जानकारि दिनुभयाे ।

प्रतिक्रिया