Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० पुष १० गते मङ्गलबार

शुक्लफाँटामा अबैध उत्खनन् गर्दै गरेकाे ट्याक्टर प्रहरी नियन्त्रणमा ।
फायल तस्बिर

कंचनपुरकाे शुक्लफाँटा नगरपालीका काे एक खाेला बाट नदिजन्य पदार्थ अबैध उत्खनन् गरिरहेकाे एक ट्याक्टर प्रहरी नियन्त्रणमा परेकाे छ ।

नगरपालिका वडा ८ स्थित गाैडि खाेलामा बालुवा उत्खनन गरेर लगिरहेकाे से१त ७५०९ नम्बर अनिल सिह ठुगुन्नाकाे नाममा रहेकाे ट्याक्टर नियन्त्रणमा लिएकाे ईलाका प्रहरी प्रमुखले बताएका छन । वहाँका अनुसार ट्याक्टर खाेलामा फसेकाे कागजात आफ्नाे नियन्त्रणमा रहेकाे बताएका छन ।
स्थानिय तहहरुले समयमा ठेक्का लगाइ नदिजन्य बस्तुहरु बालुवा, ढुङ्गा, गिट्टि उत्खनन् गराउन नसक्दा यसरी अबैध उत्खनन् भैरहेकाे स्थानिय बताउछन ।

अशाेज महिनामा खुलिसक्ने ठेक्का नगरपालिका अहिले ठेक्का खाेलेकाे छ ।  

प्रतिक्रिया