Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० फागुन ०३ गते बिहिबार

कपिलबस्तु बस दुर्घटनाकाे घाईते र मृतककाे सबै बिवरण सहित ।
दुर्घटनाग्रस्त बसकाे तस्बिर

 महेन्द्रनगरबाट काठमाण्डौ जाँदै गरेको सु.प.प्र.-०२-००१ ख ००९८ नं. को रात्री बस सडक देखी अन्दाजि १०० मिटर तल खोलामा खस्न गइ दुर्घटना भएकाे

स्थानिय प्रहरिले घाईतेहरुलाई उद्दार गरी चन्द्रौटा स्थित सन्जिवनी अस्पताल र आधारभुत स्वास्थ्य केन्द्र कपिलवस्तुमा उपचार भईरहेको, केही घाईतेहरुलाई थप उपचारको लागी बुटवल तर्फ पठाईएको छ ।

बुटवल रुपन्देही रिफर भएका निम्न घाईतेहरुः-

१. जि.ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोक ब. कार्कीको टाउको र शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचार पश्चात थप उपचारको लागि चौराहा अस्पताल वुटवल रिफर गरेको ।
२. बस चालक जिल्ला कन्चनपुर भिमदत्त न.पा. ४ वस्ने वर्ष ४० को पुर्ण व. चन्द वायाँ खुट्टामा चोट अवस्था मध्यम संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचार पश्चात थप उपचारको लागि चौराहा अस्पताल वुटवल रिफर गरेको ।
३. जि. कैलाली वेलडाडी  १ वस्ने वर्ष २४ को महेश सुनार दाहिने खुट्टामा चोट अवस्था मध्यम संजिवनिमा उपचार पश्चात चौराहा अस्पताल वुटवल रिफर गरेको ।
४. जि. बाँके राप्ति सुनारि गा.पा.-२ वस्ने बर्ष २३ को शुशिल कुँवर  दाहिने खुट्टामा चोट चौराहा अस्पताल वुटवल रिफर गरेको ।
५. जि. गुल्मि मालिका गा.पा. -७ बस्ने वर्ष २९ को अर्जुन कार्कि निधारमा चोट अवस्था सामान्य चौराहा अस्पताल वुटवल रिफर गरेको ।
६. जि. कन्चनपुर  भिमद्त्त न.पा.-१८ वस्ने  वर्ष २८ को सन्तोष चौधरी अनुहार र छातिमा चोट अवस्था मध्यम  चौराहा अस्पताल वुटवल रिफर गरेको ।
७. सहचालक जि. कन्चनपुर महेन्द्रनगर न.पा.- १८ वस्ने वर्ष ३५ को केशव हमाल  टाउकोमा चोट अवस्था सामान्य, चौराहा अस्पताल वुटवल रिफर गरेको ।
८. जि.बैतडि मेनौलि न.पा. -१ बस्ने बर्ष २२ को राजेश दयाल टाउँकोमा चोट अवस्था मध्यम, चौराहा अस्पताल वुटवल रिफर गरेको,
९. जि. कन्चनपुर भिमदत्त नगरपालिका – १ वस्ने बर्ष १८ को नितेश सुनार  दुवै हातमा चोट अवस्था मध्यम , चौराहा अस्पताल वुटवल रिफर गरेको ।

चन्द्रौटा कपिलवस्तुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेका घाईतेहरुः-
१०. जि. गोरखा शहिद लखन गा.पा. -७ वस्ने वर्ष ३० को मनोज बि.क. वाहिरि चोट नदेखिएक अवस्था समान्य संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भईरहेको ।
११. जि. दार्चुला शैल्यशिखर न.पा.-३ दार्चुला वस्ने वर्ष २४ को नबिन भट्ट ढाडमा चोट अवस्था सामान्य,  संजिवनी अस्पतालमा उपचार भई रहेको ।
१२. जि. कन्चनपुर भिमदत्त न.पा. १४ वस्ने वर्ष ३३ की गिता कुवर कम्मरमा चोट अवस्था सामान्य संजिवनि अस्पतालमा उपचार भई रहेको ।
१३. गिता कुँवरकाे छोरा बर्ष १२ को नबिन कुँवर निधारमा चोट अवस्था सामान्य, संजिवनि अस्पतालमा उपचार भई रहेको ।
१४. जि. ओखलढुङ्गा झारपुर गा.पा. वर्ष १९ को बिसन भुजेल निधारमा चोट अवस्था समान्य, संजिवनि अस्पतालमा उपचार भई रहेको ।
१५. जि. कन्चन्पुर शुक्लाफाटा न.पा. ११ वस्ने वर्ष ३१ को मोहन सिङ लोहार निधारमा चोट सामान्य, संजिवनी अस्पतालमा उपचार भई रहेको ।
१६.  जि. काठ्मान्डौ काठ्मान्डौ  माहानगर पालिका- ३ वस्ने वर्ष ४१ को  अनिल तन्डुकार  निधार छाति वायाँ हातमा चोट  अवस्था मध्यम आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिल वस्तुमा उपचार भईरहेको, संजिवनि अस्पतालमा उपचार भई रहेको ।
१७.  जि. कन्चनपुर  भिमदत्त न.पा. १६ वस्ने वर्ष ५४ की नारायणी थापा संजिवनी अस्पतालमा उपचार भई रहेको ।
१८. भिनपा १८ वस्ने  वर्ष २८ को  दिपेन्द्र बोहोरा दाहिने हात र निधारमा चोट अवस्था  मध्यम ।
१९. जि. कैलाली लम्किचुवा न.पा.-१  वस्ने  वर्ष २७ की रेखा  आचार्य दाहिने खूट्टा र अनुहारमा चोट अवस्था मध्यम
२०. जि. कन्चनपुर  भिमदत्त न.पा.-१८ वस्ने  वर्ष ४१ की शान्ति सिह अनुहारमा चोट अवस्था मध्यम ।
२१. जि. कैलाली गेरुवा गा.पा. ४ वस्ने बर्ष३२ को गणेश काफ्ले दाहिने खुट्टामा चोट अवस्था मध्यम
२२. निजको श्रीमति वर्ष २७ कि रेखा आचार्य शरिरको भित्री भागमा चोट अवस्था सामान्य ।
२३. निजको छोरी वर्ष ३ कि श्रीष्टि काफ्ले टाउँकोमा चोट अवस्था सामान्य ।
२४ भारत उत्तर प्रदेश मुद्राबास वस्ने बर्ष ३५ को मोहमद रिजन वायाँ खुट्टमा चोट अवस्था मध्यम आधारभुतमा उपचार भैरहेको ।
२५. भारत साेहि ठाउ वस्ने वर्ष ५४ को अनिस मनियार शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
२६. जि. धादिङ सिप्ले गा.पा.-२ वस्ने वर्ष २५ को कृष्ण नेपाली अनुहार र छातिमा चोट अवस्था मध्यम
२७. जि. कन्चनपुर भिमदत्त न.पा. १९ बस्ने बर्ष २० को सुमन बिष्ट अनुहार र ढाडमा चोट अवस्था सिरियस
२८.  जि. कन्चनपुर भिमदत्त न.पा. – १ वस्ने वर्ष २० को मनोज सिह धामि निधारमा चोट अवस्थ सामान्य ।
२९. ऐ.ऐ. वस्ने वर्ष २० को अशोक सिह सामान्य ।
३० जि. कन्चनपुर भिमदत्त न.पा. ४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पाल बाहिरि चोट नदेखिएको अवस्था सामान्य ।
मृतकः-
३१. नाम थर वतन नखुलेको वर्ष अं. २५/ २६ को पुरुष व्यक्ति ०५:२५ बजे आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको ।
३२. नाम थर वतन नखुलेको वर्ष अं. २५/ २६ को पुरुष व्यक्ति ०५:२५ बजे आधारभुत स्वास्थय सेवा अस्पताल चन्द्रौटाले  मृत घोषणा गरेको ।
३३. जि. रौतहत पहुराही न.पा. ३ बस्ने वर्ष ४६ को नारायण ब. भण्डारीलाई ऐ.०६:२५ बजे आधारभुत स्वास्थय सेवा अस्पताल चन्द्रौटाले  मृत घोषणा गरेको ।

बाकि ७ जना मृततकाे सनाखत हुन बाकि रहेकाे । मृतकमा ३ जना महिला र ७ जना पुरुष रहेका छन ।

प्रतिक्रिया