जनमत पार्टी निकट विद्यार्थी संगठन "विद्यार्थी जनमत संघ" सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला संयोजक पदमा कृष्णानन्द जाेशी चयन भएका छन ।
संगठनका संयाेजक सुमिन मिश्रा र सह संयाेजक हस्ताक्षरित पत्र जारि गर्दै आईतबार जाेशी कंचनपुर संयाेजक चयन भएका हुन ।
जाेशी इन्जिनियरिङ अध्ययनरत बिद्यार्थी हुन
प्रतिक्रिया