कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा एक सरक्षित चरा फेला परेको छ । जिल्लाको उत्तरी क्षेत्र भीमदत्त नगरपालिका ८ तिलाचौरमा हुचिल चरा फेला परेको हो ।
तिलाचौरका स्थानीय जय बहादुर खत्री (जागिरा)को खेतमा फेला परेको सरक्षित हुचिल चरो डिभिजन वन कार्यालय कञ्चनपुरमा ल्याईएको छ । जादुकर नामले समेत परिचित हुचिल चरा गाँउमा घाईते अवस्थामा फेलापरेपछि डिभिजन वन कार्यालय कञ्चनपुरका जमदार अर्जुन सिह थापाले उद्दार गरेर ल्याएका थिए ।
डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले लोपोन्मुख हुचिल चराको उपचार गरेपछि वनमा छाडिने बताए । ‘अहिले यो चरा घाईते छ, ‘उनले भने, ‘भेटेरिनरी अस्पतालमा उपचार गरिरहेका छौँ, निको भएपनि वनमा छाड्छौैँ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया