Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख ३० गते आइतबार

भिमदत्त नगर बिकासकाे अतिक्रमण हटाईने

कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिको जमिनमा अवैध रुपमा निर्माण भएको अतिक्रमण जमिन खाली गराईने भएको छ ।

आइतबार नगर विकास समितिको बैठकले भीनपा ४ महेन्द्रनगर क्षेत्रको सरकारी जमिन खाली गराईने निर्णय गरेको हो । 

भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले नगरविकास समितिको जमिनमा निर्माण भएका अवैध संरचना ७दिन भित्र खाली गर्न समय दिने, उक्त अवधिमा नहटाएर आउँदो ५जेठदेखि डोजर लगेर हटाईने निर्णय गरिएको बताए ।

प्रवक्ता अवस्थीका अनुसार सब्जीमण्डी रोड क्षेत्रमा रहेका अवैध तथा पिल्लरमात्रै ठट्याईएका हटाईनेछ । सुकुमबासीको हकमा उनीहरुको विवरण संकलन गरिनेछ । 



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>