Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख ०४ गते मङ्गलबार

काट्नै लागेकाे गहुँ बिधुतकाे लापरबाहीले नष्ट, किसानलाई हातमुख जाेर्न समस्या

बिधुतकाे ट्रान्सफर बाट सल्केकाे आगाेले काट्न लागेकाे गहुँ जलेर नष्ट भएकाे छ । भिमदत्त नगरपालिका ११ भुजेलामा अधिया गरेेर जीवन निर्वाह गरिरहेकि कमला धामीले लगाएकाे खेति नष्ट भएकाे हाे । 
थप समाचार तलकाे भिडियाेमा हेर्न सक्नुहुनेछ ।


#गहुँ आगलागी बाट नष्ट

प्रतिक्रिया