Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०८१ बैशाख ०५ गते बुधबार

लालझाँडीमा खुल्याे आँखा उपचार केन्द्र

लालझाडी आँखा उपचार केन्द्रको खुलेकाे छ । कंचनपुरकाे लालझाडि गाउँपालिका वडा २ स्थित शंकरपुर स्वास्थ्य चाैकिमा मंगलबार देखि सेवाकाे सुरुवात गरिएकाे हाे ।
पालिक अध्यक्ष निर्मल रानाले एक कार्यक्रमका बिच सेवाकाे उद्घाटन गरेका छन । कार्यक्रममा सपना चौधरी राना, प्रमुख प्रशासकिय अधिकृत, जनप्रतिनिधि कार्यपालिका सदस्य लगायत स्थानियकाे सहभागिता रहेकाे थियाे ।
आखामा सानाेतिनाे समस्या हुदा समेत धनगढी महेन्द्रनगर पुग्नुपर्ने अवस्था रहेकामा अब गाउँघर बाटै सेवा पाईने भएपछी स्थानिय खुसि भएका छन ।


#आँखा उपचार

प्रतिक्रिया