Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत २८ गते सोमबार

वैशाख नलाग्दै सुदूरपश्चिम तराईका जिल्लामा गर्मी अत्यधिक बढेको छ। विगत एक सातायता पश्चिम तराईमा गर्मी ह्वात्तै बढेको हो। अत्यधिक गर्मीको कारण सर्वसाधारण र किसानको दैनिक कामकाजसमेत प्रभावित हुन थालेको छ।

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार आइतबार त्यसैगरी धनगढीमा आइतबार अधिकतम तापक्रम ३७.५ र न्यूनतम तापक्रम २२५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसक विज्ञान कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>