Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
गाैरिगंगा
घनश्याम पाैडेल
२०७९ बैशाख ०९ गते शुक्रबार

गौरीगंगामा निर्वाचन अधिकृतको कार्याल स्थापना

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलालीको गौरीगंगा नगरपालिकास्थित पुरानो चौमाला बजारमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
नगरपालिकाको कृषि शाखा रहेको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । गौरीगंगा नगरपालिकामा निराजन पाण्डे निर्वाचन अधिकृत तोकिएका छन् । निर्वाचन अधिकृतको कार्यालय स्थापना अवसरमा , नगरपालिकाका कर्मचारी, पत्रकार र सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>