बुढीगंगा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुवँर) बिजयी भएकी हुन् ।
मेयरमा बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएर बिजयी भएका छन भने प्रतिस्पर्धी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मत पाए ।
उपमेयरमा कुवँरले ४ हजार ७ सय २७ मत ल्याएकी छन् भने प्रतिस्पधी कांग्रेसकी रिता शाहीले ३ हजार ७ सय ५५ मत पाएकी छन् । १० वडा रहेको बुढीगंगामा ७ वडामा नेकपा एमाले र ३ वडामा कांग्रेस विजयी भएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया