बैतडीको सुर्नया गाउँपालिकमा नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीबीच गठबन्धन भएकाे हाे ।
बठबन्धनबाट अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवारको टुङ्गो लागेको छ । माओवादी केन्द्रको तर्फबाट स्वेता भट्टलाई उपाध्यक्ष पदका लागि उम्मेदवार बनाउने सहमती भएको छ केन्द्रका नेताहरुले बताएका छन ।
पालिकामा नेकपा एस र माओवादी केन्द्रबिच गठबन्धन गर्ने सहमती भएसंगै नेकपा एसले अध्यक्ष पदमा उम्मेदवार पाएको छ । एसबाट अध्यक्षका उम्मेदवार नरेन्द्र बिष्ट अध्यक्षमा सर्बसम्मत चयन भएका छन् ।
वडा बाँडफाडका लागि पनि छलफल जारी रहेको र शुक्रवार साझ सम्म वडाअध्यक्षका उम्मेदवारहरुको पनि टुङ्गो लाग्ने बताइएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया