बृहत फाेहर ब्यवस्थापन सम्बन्धि जनचेतना कार्यक्रम सुरु ठाेस फाेहर लाई घरायसी स्तरमा नै पृथकिकरण गरि कुहिने नकुहिने अलग अलग गरि ब्यवस्थापन गर्ने उदेश्यले भिमदत्त नगरकाे मुल बजार क्षेत्रमा यहीँ बैशाख ९गतेदेखि बृहत जनचेतना मुलक कार्यक्रम सन्चालन भएको छ ।
सन्चालित कार्यक्रम बाट २६००घरधुरी मा पुगेको फाेहर ब्यवस्थापन बारे छलफल गर्ने र घरधुरी लाई फाेहराे श्राेत मै पृथकिकरण गर्ने बारे प्रतिब्ध गराउन साता ब्यापि जनचेतना अभिवृद्धि कार्यक्रम सुरु गरिएको हाे ।
एक हप्ता सम्म चल्ने कार्यक्रम काे सुरुवात गरिएको हाे उक्त कार्यक्रम काे अगुवाइ नगरपालिका काे सरसफाइ शाखाले गरेको र आवश्यक प्राविधिक भिमदत्त नगरपालिका र युनडिपिकाे आर्थिक साझेदारी मा निड्स नेपाल सन्चालन गरेकाे हरित पुनः उत्पादन प्रवद्धन परियोजना PGRP मार्फत रहेको नगरपालिका कि वातावरण अधिकृत तथा सरसफाइ शाखा प्रमुख निराश्रया खतिवडा ले बताउनु भयाे उक्त कार्यक्रम ले भिमदत्त नगरपालिका मा देखिएको फाेहर ब्यवस्थापन मा ठुलो याेगदान पुर्याउने निड्स नेपाल कन्चनपुरका काेषाध्यक्ष रबिन्द्र देवकोटा ले बताउनु भयाे देैनिक रुपमा घर पसल बाट निस्केको फाेहरलाइ कुहिने छुट्टयाइ मलकाे रुपमा समेत प्रयाेग गर्न सकिन्छ उहाले भन्नू भयाे फाेहर ब्यवस्थापन गर्न कुनै सघ सस्ता ले गरेर मात्रै हुदैन जब सम्म यसमा हामी सबै जिम्मेवार हुदैन नाै तब सम्म फाेहर ब्यवस्थापन मा समस्या देखिन्छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया