Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख ११ गते आइतबार

भिमदत्त २ मा पत्रकार अम्बादत्त तिवारिले दिए वडा अध्यक्षकाे उमेदबारि ।

भीमदत्त नगरपालिका वडा नम्बर २ मा अम्बा दत्त तिवारी ले वडा अध्यक्ष पदको लागी उम्मेदवारी दिएका छन ।

वडा को समुन्नत बिकास का लागी उम्मेदवारी दिएको बताउँछन् । शिक्षा स्वास्थ्य खानेपानी यातायातमा वडावासी को पहुँच पुगाउने बाढी नियन्त्रण गर्न तटबन्ध निर्माण गर्ने महिला हरुलाई समुह मार्फत स्वरोजगार मुखी कार्यक्रम सञ्चालन गर्ने किसानलाई बिउबिजन उपलब्ध गराइ कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने मल खाद समयमा किसानलाई सहजै उपलब्ध गराउने निति रहेकाे उनी बताउछन।

तिवारी २०६१ साल देखि पत्रकारिता पेशामा आबद्ध रहेका छन ।  ०६२/०६३ को जनअान्दोलन मा घाइते भएका तिवारी २०६९ साल देखि राजनीतिमा सक्रिय रहेका छन । उनी लोकतान्त्रिक समाजवादी पार्टी नेपालको चुनाव चिन्ह साइकल बाट उम्मेदवार रहेका छन । विकास मुखी मिलनसार तिवारी वडा मा युवा तथा जेष्ठ नागरिक हरु माझ लोकप्रिय छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>