नेकपा माओवादी केन्द्रबाट कञ्चनपुरको लालझाडी गाउँपालिकामा गाउँ प्रमुखका लागि मदन सेन बडायक र उपप्रमुखमा सत्य देवीले उम्मेदवारी दर्ता गराएका छन । सोमबार माओवादी केन्द्र तर्फबाट गाउँ प्रमुखका लागि बडायक र उपप्रमुख्मा महराले सहितको उम्मेदवारी दर्ता गराएका हुन ।
त्यसैगरी लालझाडी गाउँपालिकामा माओवादी केन्द्रबाट वडा नं. ०१ मा दिनेश राना, २, हिलेन्द्र राना, ३, टिकराम चौधरी, ४, बहादुर राना, ५, टेक ब. ऐर र ६ नं. वडामा फूलाराम चौधरी उम्मेदवारी दर्ता गराएका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया