Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख १३ गते मङ्गलबार

लालझाडि काग्रेसमा उमेदबार शुचि यस्ताे छ ।

स्थानीय तहको निर्वाचनका लागि सोमबार कञ्चनपुरका ठुला राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकिृत समाजवादी, राप्रपा, जनमोर्चा, सहितका दलहरुले उम्मेदवारी दर्ता गराएका हुन ।

कञ्चनपुरको लालझाडी गाउँपालिकामा पनि नेपाली काँग्रेसबाट श्रीकृष्ण प्रमुख राना र राधा राना उपप्रमुखमा उम्मेदवारी दिएका छन । त्यसैगरी लालझाडी गाउँपालिकामा नेपाली कांग्रेबाट वडा नं. १ को अति राम चौधरी, वडा नं. २ का हेमराज राना, वडा नं.३ का रोहित सिंह बड़ायक, वडा नं.४का लक्ष्मण राना, वडा नं.५का जय बहादुर बिस्ट र वडा नं. ६ का हरक नारायण जोशी वडा अध्यक्ष पदको उम्मेदवारी दर्ता गराएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>