Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख १३ गते मङ्गलबार

बैशाख ३० गते हुने निर्वाचनको लागी दोधारा चाँदनी नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा ८ जना मेयर ८ जना उपमेयर पदको उम्मेदवारी दिएका छन् । उम्मेदवारीमा दिनेमा नेपाली काग्रेंस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले, नेपाल मजदुर किसना पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी र स्वतन्त्रका उम्मेदवारहरु रहेका छन् । नेकपा एमालेबाट मेयर पदमा किशोर कुमार लिम्बु, नेपाली काग्रेंसबाट गोपाल दत्त भट्ट, नेकपा माओबादी केन्द्र निरु देबि कामी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भगीरथ भट्ट, नेपाल मजदुर किसान पार्टीबाट मिनु गिरी, राष्ट्रिय जनमुक्ती पार्टीबाट फगुनेराम दमाई, स्वतन्त्रका उम्मेदवारमा भिम कुमाल र कृष्ण प्रसाद जोशी मेयर पदमा उम्मेदवारी दिएका छन् । यस्तै उपमेयर पदका लागी नेकपा एमालेबाट खिमा चन्द, नेपाली काग्रेंसबाट गंगा जोशी, नेकपा माओबादी केन्द्रबाट भरत दत्त भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रिसु कुमारी सुनुवार, नेपाल मजदुर किसान पार्टीबाट मञ्जु रोकाया, राष्ट्रिय जनमुक्ती पार्टीबाट शान्ती सुनार, स्वतन्त्रबाट पार्वती राना मगर र धन बहादुर शाही रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>